मदर टेरेजा | Madar Teresaa

55/10 Ratings. 1 Review(s) Add Your Review
Madar Teresaa by पूर्ण राई - Purn Raaiबची कारकारिया - Bachi Karakariyaलीला मजुमदार - Lila Majumdar

More Information About Authors :

पूर्ण राई - Purn Raai

No Information available about पूर्ण राई - Purn Raai

Add Infomation AboutPurn Raai

बची कारकारिया - Bachi Karakariya

No Information available about बची कारकारिया - Bachi Karakariya

Add Infomation AboutBachi Karakariya

लीला मजुमदार - Lila Majumdar

No Information available about लीला मजुमदार - Lila Majumdar

Add Infomation AboutLila Majumdar

Sample Text From Book (Machine Translated)

(Click to expand)
इच्छा र अभियानको उद्‌देश्य यस्ता असहायहरूको सेवा गर्जु थियो । मदरलाई यस प्रकारको काम गर्न हो भन्ने सत्य पनि थाहा थियो । उनकोलागि सामाजिक सेवा गर्न ईश्‍वरको सेवा गर्नु थियो । यसैकारण मदर टेरेजा अनि उनका सिस्टरहरूदारा स्थापित संस्थामा यी सब काम कसका निम्ति गरिंदैछ यस करा नबिर्सन अनि अरू मानिस डर र घीनले भाग्नसक्ने, यस्ता कार्य गर्नमा ईश्‍वरबाट शक्ति र सहास बटुल्न प्रार्थनामा विशेष समय दिड्न्थ्यो । आपफले सेवा गर्न चाहेका मानिस समक्ष पुग्न आफू पहिला तिनीहरू जस्तै बन्नुपर्छ भन्ने कुरा मदर जान्द थिइन्‌ । यसैकारण मदरले ती मानिसले जस्तै लुगा लगाइनू, ती मानिस जस्तै बसिन्‌, खाना खाइन्‌ र ती मानिसले जस्तै कुरा गरिन्‌ । उनले सुतीको मामूली साडी पहिरिन्‌, लुगा फाटा स्वयंले धुइन्‌, भूई पुछिन । दाल-भात हातैले खाइन । यस्तै धथेँरे अधि नै उनले बंगला भाषा लेख्न-पढून सिकेकी धिहइन्‌ । उनी यो भाषा सहजसँग बोल्छिन्‌ । मदरले कन्भेण्ट छोडेकँ समय आपफ्नो सेवा कार्य शुरू भएपक्ि मोतीझील इलाकामा एउटा स्कूल खोल्ने विचार गरेकी थिइन्‌ । उनको यो इच्छा २१ दिसम्वर १६४८ को दिन पूरा भयो । तर त्यस दिन मदरको स्कूलको छुनै दैलो खोलिएन । किनभने त्यहाँ दैलो नै थिएन । यति मात्र होइन त्यस स्कूलमा वस्ने बेञ्ची र लेख्ने बोर्ड पनि थिएनन्‌ । खाशमा मदरले कति जनाको सहायता लिएर एउटा मैला र कसिंगारले भरिएकी ठाँउ सफा गरी त्यही गन्धे-मैला झोपडपट्टीका भोका-नागा नानीहरूलाई भूईमै एउटा लौरोले अक्षर कोरी शिक्षा शुरू गरिदिएकी थिइन्‌ । त्यो प्रथम दिनको शिक्षा प्रार्थनासँग शुरू भएर प्रार्थना मै सकिएको थियो । यस प्रकार एउटा नयाँ अध्याय शुरू भएको थियो । यसले खबरकागजको मुख्य समाचारको रूप ता लिन सकेको थिएन होला तर पनि यो कुरा वरिपरि भने फैलियो । तब कसैले टेबल, कसैले वेञ्ची दानमा दियो । कुनै अपरिचित मान्छे आएर स्कूलको लागि केही पैसा चढ़ायो । विद्यार्थीको कमी थिएन । ती नानीहरूलाई शिक्षा लिने यस्तो मौका अधि कहिल्यै दिइएको पनि थिएन । त्यहॉँ आउनेहरू धेँरे जना कौतुहलले मात्र आएका थिए तर जति आए सव जना नै स्कूलमा वसे । यसप्रकार मदरले विभु नोक झक्टरी सहायतापा व्यस्त (औंउदो प्रष्ठ)




User Reviews

No Reviews | Add Yours...

Only Logged in Users Can Post Reviews, Login Now